राप्ती गाउँपालिकामा लै’ङ्गिक हिं’सा विरुद्धको १६ दिने अभियान सुरु



ओमप्रकाश गुप्ता भालुवाङ ,राप्ती गाउँपालिकाका अध्यक्ष मुनानन्द सुवेदीले सभ्य समाज निर्माण सबै सरोकारवालाहरूलाई आग्रह गर्नु भएको छ । घरबाट सुरु गरौँ महिला हिं’सा अन्त्य गरौँ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना एवम् नामसालिङ सामुदायिक विकास केन्द्र, आर.आर.एन, सुआहारा २, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था र भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको साझेदारीमा आज देखि सुरु भएको लैङ्गिक हिं’सा विरुद्धको १६ दिने अभियानको सुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो । प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष सुवेदीले लैङ्गिक हिं’सा हुनुको मुख्य कारण घरेलु मदिरा रहेको बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्