नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले आफनो संनठनका महासचिव लगाएतका नेताहरुलाई केपी ओली सरकारले गिरफतार गरेको विराधमा भोली देश भर शैक्षिक आम हडताल गर्ने भएको छ ।
पुर्व घोषित कार्यक्रम अनुसार भोली शैक्षिक हडताल गर्न लागिएको संगठनका अध्यक्ष पुर्णबहादुर सिंहद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तीमा समाजिक दलाल फासिवादी ओली सरकारद्धारा गिरफतार आफनो संगठनका महासचिव दिपेन्द चलाउने लगाएतका कार्यकर्ताहरुको तत्काल रिहाइको माग गरिएको छ । विज्ञप्ती सहित

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।