विवाह को गाडि दुर्घटना



सैघाली खबर,
घोराही २० फागुन,।
दाङ–घोराहीमा विवाहको गाडि दुर्घटना भएको छ ।शनिवार बेलुकि करिव सात साढे सात बजेको आसपासमा एचपि ३९बि १५५३ नं को भारतिय नम्बर प्लेटको कार घोराही स्थीत उद्योग वाणिज्य संघ चोक देखि पश्चिम तर्फ देविघाट काष्ठ उद्योग जाने चोकमा कारको ब्रेक फेल हुदाँ सडक देखि उत्तर तर्फ रहेको घरको पर्खाल फोडेर भित्र पसेको थियो । प्रहरीका अनुसार यो दुर्घटना ब्रेक फेल भएर भएको जस्तो देखिएको र चालकले मादक पदार्थ सेवन पनि गरेका थिएनन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्