बिना राउत अभिनित साजनको ‘आधा अधुरो’ सार्वजनिक ( भिडियो )



काठमाडौं – मायालु जोडीहरू प्रति समर्पित गायक साजन तामाङले  आफ्नो पहिलो गीत ‘आधा अधुरो’को  म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

सुरज काला खेतीले यस गीतलाई सङ्गीतबद्ध गरेको यस तमा शब्द  गीतकार डि.पी खनालको रहेको ।  गीतलाई  विश्व अधिकारीले  सङ्गीत संयोजन गरेका हुन्।

बिना राउत फिचर्ड यस भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्