पुरुषको वीर्य स्खलन भएको महिलाले कसरी थाहा पाउछन् ? जानी राखौ



महिलाको योनि तथा पाठेघर
महिलाको यौ’नाङ्ग तथा प्रजनन अङ्गको कुरा गर्दा योनीको चर्चा धेरै  स्थानहरूमा हुने गरेको छ । प्रजनन अङ्गको कुरा गर्दा पाठेघर, जसमा गर्भको शिशु हुर्कन्छ, त्यसका बारेमा पनि चर्चा हुने गरेको छ । पाठेघर तथा योनिलाई जोड्ने अङ्ग, जसलाई ऋभचखष्ह गतभचष् वा पाठेघरको मुख भनिन्छ, अहिले यसका बारेमा पनि चर्चा हुन थालेकाले जनमानसमा जानकारी बढ्दो छ ।

तपाईँको प्रश्नको जवाफ दिनुभन्दा पहिले योनि तथा पाठेघरको मुखको संवेदनशीलताका बारेमा कुरा गरौँ । हामीलाई थाहै छ, हामी विभिन्न इन्द्रियबाट सन्देशहरू ग्रहण गर्छौँ र स्नायुको माध्यमबाट ती सन्देश हाम्रो मस्तिष्कसम्म पुग्छ । यौ’न संवेदनशील अङ्ग अर्थात् यौ’नांगले यौ’नसम्बन्धी सन्देश ओसार्ने कार्य गर्छन् र यसको स्पर्श वा धर्षणबाट आएका सन्देश हामीलाई यौन उत्तेजक लाग्छन् ।

हामीले बुझिआएको कुरा के हो भने योनि यौ’न संवेदनशील अङ्ग हो । यसको धर्षणबाट यौ’न उत्तेजना प्राप्त हुन्छ, तर योनिको बाहिरी एक तिहाइ भागमा मात्र यस्ता स्नायु हुने भएकाले उक्त क्षेत्र मात्र यौन संवेदनशील हुन्छ, न कि सम्पूर्ण योनि ।

यौ’न चरम सुख
यौन प्रतिक्रिया चक्रको सन्दर्भमा उत्तेजनाको चरण प्लाटो फेजमा भएको यौ’न कतष्mगबितष्यल निरन्तर रूपमा बढाउँदै लान सके एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ ।

यसको अवधि निकै छोटो हुने भए पनि मानव यौ’न जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यति बेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरम सुख भनिन्छ ।

चरम सुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र आफैँ खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ ।

पुरुषहरूको हकमा भने यो केही फरक हुन्छ । सुरुमा आन्तरिक अङ्गहरूको खुम्चने फुक्ने क्रम चल्छ र वीर्यलाई मूत्र नलीमा धकेल्छ । यो अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले उयष्लत या लय चभतगचल पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिंग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ ।

कसरी महिलाले वीर्य स्खलन भएको थाहा पाउँछन् ?
माथिको कुराबाट तपाईँले थाहा पाइसक्नु नै भएको हुनुपर्छ कि यदि वीर्य स्खलन योनिको भित्री भाग तथा पाठेघरको मुखमा भएको छ भने खासै थाहा पाउने स्थिति हुँदैन । यो सामान्य कुरा नै हो, तर केही महिलाले केही आए जस्तो अनुभूति गरेका हुन्छन् ।

वीर्य स्खलन योनि बाहिर वा भग क्षेत्रमा भएको स्थितिमा राम्रैसँग थाहा पाउने स्थिति हुन्छ । गुदा मैथुन गर्दा मलाशयमा वीर्य स्खलन हुँदा भित्री योनिमा गरिएको भन्दा राम्रोसँग थाहा पाउने स्थिति हुन सक्छ अनि मुख मैथुनमा वीर्य स्खलन हुँदा त थाहा पाइने भइहाल्यो ।एजेन्सीको सहयोगमा

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्