महिलालाई असाध्यै मनपर्ने यौन आसन यस्ता छन्



सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । श्रीमान् श्रीमती बिच हुने यौन सम्पर्कले कस्लाई बढी यौन आनन्द भएको होला  ? पुरुष यौ’न साथीलाई रमाइलो हुँदा आफलाई दुई गुणा रमाइलो भएको अनुभूति  श्रीमती अर्थात् प्रेमीकाको हुन्छ । तर महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आसनको बारेमा कुरा गर्दैछौं । विभिन्न अनुसन्धानहरू बाट महिलाले असाध्यै मन पराउने यौन आसनहरू निम्न छन्

१, कुकुर आशन 
कुकुर आशनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो आशनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ । यसलाई सर्वाधिक लोकप्रिय सेक्स आशन  पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही आशनमा सेक्स गरोस भन्ने चाहना राख्छन् ।

२, क्षेप्यास्त्र आसन
पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

३,घोडचडी आसन 
यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउँछन् र यो सबै भन्दा रसबस पोजिसन पनि हो। यसमा यौ’न क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुँनाले आक्रामक महिलाहरूमा यस्तो मन पर्छ ।

४ ,चम्चा आसन 
यो आसनमा यौन साथीहरू एक(अर्काको साइडमा चम्चा खप्टिएझैँ गरी सेक्स क्रियाकलाप गर्छन् । यो आसनमा सेक्स गर्दा लामो समयसम्म यौन क्रीडामा सहभागी हुन सकिने विश्वास गरिन्छ ।

५,उठी उठी आसन
महिला उठेर भित्ता तिर फर्किने र पछाडिबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा  समात्न पनि सक्छन् ।  एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्