Close up of intimate couple holding hands while having sex on bed. Focus on hands.

राेचक

महिलालाई असाध्यै मनपर्ने यौन आसन यस्ता छन्

By Thah Online

December 18, 2021

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । श्रीमान् श्रीमती बिच हुने यौन सम्पर्कले कस्लाई बढी यौन आनन्द भएको होला  ? पुरुष यौ’न साथीलाई रमाइलो हुँदा आफलाई दुई गुणा रमाइलो भएको अनुभूति  श्रीमती अर्थात् प्रेमीकाको हुन्छ । तर महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आसनको बारेमा कुरा गर्दैछौं । विभिन्न अनुसन्धानहरू बाट महिलाले असाध्यै मन पराउने यौन आसनहरू निम्न छन्

१, कुकुर आशन  कुकुर आशनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो आशनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ । यसलाई सर्वाधिक लोकप्रिय सेक्स आशन  पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही आशनमा सेक्स गरोस भन्ने चाहना राख्छन् ।

२, क्षेप्यास्त्र आसन पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

३,घोडचडी आसन  यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउँछन् र यो सबै भन्दा रसबस पोजिसन पनि हो। यसमा यौ’न क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुँनाले आक्रामक महिलाहरूमा यस्तो मन पर्छ ।

४ ,चम्चा आसन  यो आसनमा यौन साथीहरू एक(अर्काको साइडमा चम्चा खप्टिएझैँ गरी सेक्स क्रियाकलाप गर्छन् । यो आसनमा सेक्स गर्दा लामो समयसम्म यौन क्रीडामा सहभागी हुन सकिने विश्वास गरिन्छ ।

५,उठी उठी आसन महिला उठेर भित्ता तिर फर्किने र पछाडिबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा  समात्न पनि सक्छन् ।  एजेन्सी