असार १,
लोकसेवा आयोगले आजआफ्नो स्थापनाको ६७औ बार्षिक उत्सव मनाउँदै छ । स्थापना दिवसको अवसरमा आयोगले आज विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ । आयोगले राजधानीको राष्ट्रिय सभागृहमा अहिले ९ बजे बिशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।