मलेसियामा अवैधानिकले पाए घर फर्किन थप अवसर !



 काठमाडौँ । मलेसियाले अवैधानिक आप्रवासी कामदारहरूलाई स्वदेश फर्किन वा वैधानिक हुन दिएको समय सीमा ६ महिना  थप गरेको छ ।

आगामी डिसेम्बरसम्म ५ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्काइने गरिएको छ । मलेसियाले नयाँ वर्षसँगै अवैधानिक विदेशी कामदारलाई व्यापक रूपमा पक्राउ गर्ने बताएको थियो ।

नयाँ प्रावधानले अवैधानिक रूपमा बसेकाहरू अव ३० जुन २०२२ सम्म ५ सय रिंगेट तिरेर स्वदेश फर्किन पाउने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्