कृर्षि

विकासको नाममा विनाश कम्सल खालका सामाग्री प्रयोग गर्दै जिम्मेवार निकाय

By Saru Sunar

December 29, 2021

खगेन्द्र अबस्थि, कैलाली विकासको नाममा विनाश भने भएको पक्कै देखिएको छ तर टिकाउका लागि  विकास भएको कतै देखिँदैन कन्सल खालका सामाग्री प्रयोग गर्दै आएको कम्पनीले कतिको मजबुत र टिकाउ बनाउला कहिले सम्म बच्ला त भनी जनता प्रश्न उठाउँछन् यस्तो विकासलाई कसरी औँल्याउने कहिले सम्म टिक्ला भनी सम्बन्धित निकायहरूलाई बारम्बार घचघच्याए पनि सम्बन्धित निकायले भने खासै चासो न देखाएकी देखिन्छ छ। जिल्लाको घोडाघोडी नगरपालिका १ मा बन्दै रहेको साइक्लिङ बाटो मा कन्सल खालका सामाग्री प्रयोग गर्दै आएको भएता पनि सम्बन्धित निकाय मौन बसिरहेको छ। सम्बन्धित निकायलाई घच्घच्याउनि कोही पनि आएनन् भनी  हामी माझ आयपछि हाम्रो समिति सम्बन्धित ठाउँमा गएर हेरेका थियौ हेर्दा गरिहाल्यौ विकास भन्ने तर औलाले हान्दा भत्किने विकास देखिरहेको छ यो विकास कति समय सम्म चल्छ त भनी प्रश्न उठाउँछन् जनता। हामीले साइक्लिङ बाटो निर्माण गर्ने ठेकादार लाई पटक पटक टेलिफोन गर्दा पनि हाम्रो फोन उठाइ रहेका छैनन् तर यहाँ काम गर्ने मजदुरहरू संग बुझ्दा १८/१ को मसला बनाएर बाटोको निर्माण गरिरहेको उहाँले बताउनु भयो, तर काम मजबुत र टिकाउ भने पाइएको छैन आज बनाएको बाटो भोलि नै भत्किने हो भने त्यस्तो विकास नगर्नुस् तपाइ जानुस् भनेर समेत केही स्थानीयले भनेको भनी उक्त कम्प निका म्यानेजर गङ्गा प्रसाद न्यौपानेले बताएका हुन।