मुख्य समाचार

भोली हुने भनेको मनोनयन दर्ता आइतवार हुने

By थाहा अनलाइन

June 15, 2017

काठमाडौं १ असार । स्थानिय तहको दोश्रो चरणको निर्वाचन सरे संगै मनोनयन दर्ता प्रक्रिया पनि दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय ४ गते आइतबार सम्मका लागि सारिएको हो ।