१८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय



काठमाडौं । सर्वोच्च अदालत फुलकोर्टले १८ माघसम्म सेवा सङ्कुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोनाभाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा सङ्कुचन गर्ने निर्णय गरेको हो ।

न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना सङ्क्रमण देखिएपछि सोमबार बसेको बैठकले सेवा सङ्कुचन गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

सेवा सङ्कुचनबारे सर्वोच्चले जारी विज्ञप्ति

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्