समाचार

कृष्णनगर वडा नं ९ देखि वडा सदस्यमा निर्भय सिंह आउने चुनावमा उम्मेदवारी दिने

By Thaha - Online

January 23, 2022

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर  नगरपालिका वडा नं ९ बहादुरगंज बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, सङ्घर्षशील व्यक्तित्व भएका निर्भय सिंहले आउने स्थानीय चुनावमा वडा नं ९ बाट वडा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।

सिंह लामो समय देखि वडाको जनताको बिचमा रही जनताको सुख दुखमा सहभागी हुँदै आएका छन्।