देशमा सता ल्याउन राजनीति पार्टीहरूले गठ बन्धन छ : माओवादी नेता दास 



सिरहा लहान – सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुरेश चन्द्र दास यादवका अनुसार देशमा राजनीति सता ल्याउन विभिन्न राजनीति पार्टीहरूले एक अर्का पार्टीसँग गठबन्धन गरेको पत्रकारहरुसंग कुरा कानी गर्दै यस्तो बताएका छन्।

दासका देशमा राजनीति अर्जकता रहेको उनले बताए । राजनीतिमा लागेका सम्पूर्ण राजनीति कर्मीहरूलाई नीति र सिद्धान्तमा जोड दिन आग्रह गरेका थिए। देशमा शिक्षा स्वास्थ्य क्षेत्रमा निकै अर्जकता रहेको ठहर गरेका थिए।

नेपालको कुनै पनि पार्टी अ-आफ्नो विचारमा अडिग नरहेको बताए। देशमा समानुपातिक निर्णय बिना र निरङ्कुशता फैलिएको बताए। देशमा राजनीति अस्थायित्व दिनु भन्दा बढी राजनीति अर्जकता रहेको उनले टिप्पणी गरेका थिए।

गत राजनीति कर्मीहरूको कारण जनतामा अन्यौलता रहेको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्