सिरिया घटनाको विरोध गर्दे घोराहीमा विरोध रर्याली



 

समिक्षा गाहा
घोराही २५ फागुन।

सिरिया घटनाको विरोध गर्दे घोराहीमा आज मुस्लीम समुदायले विरोध र्याली निकालेको छ ।
जामे मस्जित  अल्सफिया   ताफिया संस्था द्धारा आज घोराहीमा विरोध र्याली तथा कोण सभा सम्पन्न गरेको छ । जामे मस्जित अलस ताफिया व्यवस्थापन समितिका अध्यक्ष असाद अलि सिद्धिकीको अध्यक्षता तथा सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीको प्रमुख आथित्यमा कोणसभा कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा प्रमुख अथिति सिद्धिकिले सिरियामा भएको घटना प्रति छिटो भन्दा छिटो रोकीनु पर्छ , भन्दै सिरियामा त्यसरि बालबालिका मारिणु गलत भएको बताउनु भयो । साथै उहालेयस्तो घटना सिरियामा मात्र नभई नेपालमा पनि भित्रल समय नलाग्ने हुदा यस्तो कार्य सिरियाले तत्काल रोक्न आग्रह गर्नु भएको छ । त्यसअवसरमा धर्मगुरुले सिरिया लगाएत अन्य स्थानमा भएका घटना रोकीयोस भनेर प्रथना गर्नुभएको थियो । कार्यक्रममा जामे मस्जित अलस ताफियाका सल्लाहकार कुदबुदिन थारुकी, गुलाम सरुल राईनी,समिप अहमद, अस्लमपुरिसी लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण अस्पाक अहमद सिद्धिकीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्