देउखुरी
२(असार र देउखुरीमा शुक्रवार माछा मार्ने क्रममा राप्ती नदीमा डुवेर एक जनाको मृत्यू भएको छ । लमही नगरपालीका वडा नंं ९ अमेलीया निवासी ३५ वर्षिय राम सिंग पुनको माछा मार्ने क्रममा राप्ती नदीमा डुवेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय अमेलीयाले जनाएको छ ।
विहान माछा मार्ने क्रममा उनदीमा डुब्वेका पुनको स्थानीयले खोजी गरेका थिए । नदीवाट उद्धार गरी उपचारको लागी लमही अस्पतालमा ल्याइएको थियो । पुनको वाटोमै मृत्यू भएको लमही अस्पतालका मेडीकल सुपरीटेण्डन डा। ईश्वरी खनालले जानकारी दिए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।