अनुगमनको नाममा असुल्ने कर्मचारीलाई ठाउँका ठाउँ कार्वाही गर्छुः मन्त्री यादब



उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले बजार अनुगमनको नाममा ब्यापारीसित पैसा असुल्ने कर्मचारीलाई ठाँउको ठाँउ कारबाही गर्ने बताएका छन ।

उनले भनेका छन, अहिलेसम्म जे भयो भयो अब जनता आफैले अनुभव गर्नेगरि कामगरेर देखाइने छ ।
मन्त्री यादबको कर्णालीका जनताले कुहिएको होइन रामो चामल खान पाउने पनि भनाइ रहेको छ ।
पत्रकार रिषी धमलाले मन्त्री यादवसित लिएको अन्तरवार्ताः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्