यसरी दुर्घटना भयो बिमान (भिडियो सहित)



सैघाली खबर

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।विमानमा लागेको आगो नियन्त्रणमा आएको छ र उद्दार कार्य जारी छ । १४ जनालाई उद्दार गरेर अस्पताल पठाइएको छ ।विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

https://www.youtube.com/watch?v=suL-Wjbr3Yw

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्