नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार भएको बंगला एयरको बिमान दुर्घटना भएको घटनालाई पाविधिक कारण देखाएर संसदीय व्यवस्थालाई चोख्याउने काम गर्न नहुने बताएको छ ।
सो पार्टीले विमान दुर्घटना संसदीय राज्य पर्णालीका कारण भएको पार्टीको ठहर रहेको छ । सो पार्टीका पर्काण्डद्धारा जारी विज्ञप्तीमा यस्तो कुराको ठहर गरिएको छ ।
राज्य वैज्ञानिक र व्यवकारिक नभएका कारण दुर्घटना भएको भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भएपछि मात्र यस्ता दुर्घटना रोकिने भएको सो पार्टीको दावी रहेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।