सैघाली खबर
दाङ, फागुन ३० । दाङको घोराहीमा रहेको गुरुकुल एके डे मीले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।गिष्ट इन्टरने शनल फाउण्डे शन द्धारा विश्वका १० उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने ग्लो बल कम्पिटिसन अवार्ड– २०१८ उक्त विद्यालयले प्राप्त गरेका हो ।
बंगलादे शको ढाकामा चै त २ दे खि ४ गते सम्म हुन गइरहे को समारो हमा सहभागी भई पुरस् कार ग्रहण गर्न विद्यालयले छात्र एन्ड्रिक बस्नेत र शिक्षक बसन्त रिजाललाई मंगलवार विदाइ गरिएको छ ।विद्यालयले मंगलवार पत्रकारबीच उक्त पुरस् कारका बारे मा जानकारी दिदै शिक्षक रिजाल र छात्र बस्नेतलाई विदाइ गरिएको थियो ।
गिष्ट फाउण्डे शनले प्रत्ये क वर्ष विश्वका १० उत्कृष्टलाई दिने सो पुरस् कार दाङको गुरुकुल एके डे मी र ललितपुरस्थित अनल ज्योति सेकेण्डरी स्कूलले प्राप्त गर्न सफल भएका छन् । विभिन्न शिक्षण सिकाइका आधारमा दिइने उक्त पुरस् कार गुरुकुल एकेडेमीले प्राप्त गर्न सफल भएको प्रधानाध्यापक टिकाजंग विकले जानकारी दिनुभयो ।‘ने पालबाट गुरुकुल एकेडेमी र ललितपुरको विद्यालय पुरस् कारका लागि चुनिन सफल भएका छौ ’– उहाले भन्नुभयो –यो हाम्रो विद्यालयका लागि मात्रै नभएर ने पाल र विशे ष दाङका लागि पनि गर्वको विषय बने को छ । पुरस्कार ग्रहण गर्न बंगालदे श जान लागे का छात्र एन्ड्रिक बस्नेतले आफू धेरै उत्साहित रहेको बताउँनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।