भिडियो

नेपाली टेलिचलचित्र सान्नानी प्रर्दशनमा आउदै

By थाहा अनलाइन

March 06, 2022

काठमाडौं । नेपाली टेलिचलचित्र सान्नानी प्रर्दशनमा आउने भएको छ। सान्नानीलाई कर्मभुमी कृयशन प्रा. लि. को निर्माण तथा निरज नेपालले निर्देशन गरेका छन्।

चलचित्रमा निर्देशक–निरज नेपाल, लखक– दमन रुपाखेती, सहायक निर्देशक– उत्सव पौडेल, क्यामेराम्यान– सञ्जय राई, सम्पादक– सुरेश श्रेष्ठ, व्यवस्थापन– होमनाथ तिमल्सिना, मेकअप– विश्वराम केसी, अभिनेता– अनुपमा भण्डारी, मुकुन्द मैनाली, उत्तम अर्याल, धनराम मुस्कान, राजन शिमखडा, स्वस्तिका लामिछाने, शिशिर अर्याल, मञ्जिता खनाल आदिको अभिनय देख्न सकिन्छ ।

नेपाली परिवेशमा देखिने सामाजिक जनजिवनसँग सम्बन्धित रहेर कथावस्तु समेटेर निमार्ण गरिएको छ । यतिखेर पहिलो चरणको छयाङ्कन सकिएर सम्पादक हुदैंछ।