सोनीको टाउकोमा तातो घिउ खन्याउने चन्द को



३० फागुन

कन्चनपुर । भीमदत्त नगरपालिका–५ वनगाउँकी २४ वर्षीया सोनी चन्द आज बिहान घरमै निर्घात कुटिएकी छिन् ।https://

उनलाई कुटपिटका साथै शरीरमा तातो घिउ खन्याएर भीमदत्तनगर पालिका–१० गड्डाचौकीका राकेश चन्द फरार भएका छन् https://youtu.be/FL5Ff01Ylk4।

घाइते भएकी चन्दलाई महाकाली अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लागिएको हो ।

दोषीमाथि कारबाहीको माग गर्दै वनगाउँका महिलाले जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा धर्ना दिएका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्