माओवादी केन्द्र बिहादिका अध्यक्ष ऋीषराम भुसालले गरे शुभकामना युवा क्लबको १२ ओँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन |



विहादी ,पर्वत | पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबले आफ्नो १२ औं बार्षिक उत्सवको अवसरमा आयोजित खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रमको शुक्रवार माओवादी केन्द बिहादि कमिटि का अध्यक्ष ऋीषराम भुसालको प्रमुख अथिति अन्य विशिष्ट अथिति , तथा अन्य जनप्रतिनिधि, बुद्धिजिबि, समाजसेबि,आमा बुवा दाजु भाइ दिदि बैनि खेलाडि मित्र,खेल प्रेमि,सुरक्षा कर्मि,पत्रकार साथि हरु र अन्य दर्शक को उपस्तिथिमा शुक्रवार उद्घाटन कार्यक्रम भएको छ |

कार्यक्रमको प्रमुख अथिति रहनु भएका माओवादी केन्द्र बिहादिका अध्यक्ष ऋषिराम भुसालले भन्नु भयो यस क्लब को गराउन्ड मा देखियको को समस्या लाइ मध्य नजर गरि सम्पुर्ण काठ र बासलाइ बिस्तापित गरि फलामे जालिले तार बार मिलाउने बताए |

भुसाले भने युवाका लागि माओवादी केन्द्र एउटाले पार्टी सधै गर्ने र युवाका साथले नै देश बनाउने बताए |
कार्यक्रम फागुन ३० गते सम्म संञ्चालन हुने छ|

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्