दाङले रच्यो ईतिहास, पहिलो पटक खेलाडीमा लाखौ लागनी ।

जम्मा खेलाडीमा लगानी ५ लाख ८० हजार


दाङ , फागुन ३०

दाङमा चैत्र १२ गते देखि सन्चालन हुन लागेको दाङ क्रीकेट लिग -२०७८  को आज अक्सन ( खेलाडी खरिद ) सम्पन्न भएको छ । आज अक्सनमा बाट ७० जना खेलाडी 4 हजार देखि 15 हजार सम्म बिकेका छ्न ।

औपचारिक कार्यक्रम दाङ जिल्ला क्रीकेट संघका अध्यक्ष  प्रदिप मजगैयाको अध्यक्षता तथा लुम्बिनी प्रदेश  क्रीकेट संघका अध्यक्ष दुर्गा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । दाङ जिल्ला क्रीकेट संघका सल्लाहकार खड्क बुढा थोकीको स्वगत मन्तव्य बाट सुरु भएको कार्यक्रममा  पत्रकार महासघ दाङका अध्यक्ष दुर्गा लाल केसि माओवादी जिल्ला इन्चार्ज जीवन गौतम, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लाल मणि भणडारि लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

 

 

 

 

 

बोल्ने बक्ताहरुले दाङमा क्रीकेटको संभावना राम्रो हुँदैगएको र राज्यले अब अपनत्व लिदै  सहयोग गर्नु पर्ने धारण राखेका थिय ।  सक्सन कार्यक्रमको सन्चालन अक्सन बिज्ञ कृष्ण भणडारिले सन्चालन गर्नु भएको संघका सचिब सन्जु केसिले जानकारी दुनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्