टप फिचर

अक्षयको फिल्म ‘बच्चन पाण्डे’को पहिलो दिनको कमाइ कति ?

By Thaha - Online

March 19, 2022

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ले बक्स अफिसमा राम्रो ओपनसङ सुरुवात गरेको छ।

बक्स अफिसमा ‘बच्चन पाण्डे’ले पहिलो दिन १२ करोड भारुको राम्रो आम्दानी गरेको बताइएको छ।

अक्षयको फिल्मलाई प्रभासको फिल्म राधे श्यामले गर्दा पनि बक्स अफिसमा पनि असर गरेको अनुमान गरिएको छ।