मन्त्री यादवद्वारा बानाे खोलाको पुल शिलान्यास 



महेश सिंह सिरा लहान ९ चैत – लहान नगरपालिका १५ बानाे खोलामा पुल निर्माणको लागी मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव द्वारा शिलयानास भएको छ। नेपाली काङ्ग्रेसको चर्ची नेताहरूको उपस्थितिमा पुलको सुलयानास भएको छ।लहान १५ का वाडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा राम सरोज यादव रहनु भएको थियो।

अतिथिहरूमा नेपाली काङ्ग्रेसका जिल्ला उप-सभापति सुनिल महतो सिरा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश प्रसाद चौधरी,लहान नगर सभापति रासलाल राय, महासमिति सदस्य पुनम चौधरी,नेता अकरुण केसी,लगायत नेताहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

उक्त खोलामा बर्सौँ वर्ष देखि पुल न हुँदा स्थानीयलाई वर्षा आममा ओहर दोहर गर्न कठिन्याई हुने गरेको छ। पुल सिल्यानास हुँदा स्थानीयहरू खुसी व्यक्त गरेका हुन।सिल्यानास पछि लहान १० स्थित रहेको खुट्टीखोला निरीक्षण समेत गरेका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्