नेबिसंका युवाले गरे जन्मदिनको अबसरमा बिधालयलाई प्राथमिक उपचार बक्स उपहार



सरु भुसाल / विहादी ,पर्वत | पर्वतको विहादी गाउँपालिका वडा २ बर्राचौर नौनादीका एक युवा विस्नु गिरीले समाजका लागि केहि संदेश दिनु पर्छ भन्ने उदेशले आफ्नो जन्मदिनको अबसर पारेर विहादी गाऊँपालिका ३ रानिपानिमा रहेको नेपाल तारा मा बि लाई विद्यालय कुनैपनि बेला हुन्न सक्ने दुर्घटना बाट समयमै गर्ने सकिने प्रथामिक स्वास्थ सामाग्रीN प्राथमिक उपचार बक्स प्रदान गरेका हुन | यसकार्य बाट नेपाल तारामाविका बिद्यार्थी ,शिक्षक निकै खुशि बनेका थिए साथै गिरीले भने मैले सकेसम्म सामाजिक कार्यमा लागेर समाजको सेवा गर्ने चाहान लिएर अगाडि बढेको छु। अब को युवा हरु भनेको कुनै ठुलो अनि भब्य पाटि हरु गरेर पैसा खर्च गर्नु भन्दा कुनै न कुनै सामाजिक कार्य मा जोडियर कार्य गर्यौ भने हाम्रो समाज मा पनि जुन जन्म दिन को अबसर पारि देखा सिकि गरेर उत्सब बनाउने साथै अन्य बिदेशी क्रुति हरु हरायर जाने छन | उनि नेविसँग बिहादी गाउँपालिका २बर्राचौरका संम्योजक समेत हुन उनि नेविसंगको तर्फबाट पनि कोरोना महामारी को बेला विभिन्न विद्यालयमा पुगेर माक्स लगाएतका स्वास्थ सम्बन्धी साम्ग्री वितरण गरेका थिए | त कहिले खेलकुद सामाग्री अहिले उनि आफ्नै देशमा केही गर्नुपर्छ अव युवा विदेशीको गुलामी होइन आफ्नै देशको माटोमा केही गरे मात्र देश विकास सँगै गाँउको विकास हुन्छ भनेर विगत १ वर्ष देखी गिरि ब्रदश कृषि तथा पशु पन्छि फर्म खोलेर बसेका छन |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्