बरियारपटी गाउँपालिकामा काङ्ग्रेसबाटअध्यक्षको लागी उमेदवारी दिने नेता साहको निर्णय



बरियारपटी गाउँपालिकामा काङ्ग्रेसबाट पालिका अध्यक्षको लागी उमेदवारी दिने नेता साहको निर्णय पालिकामा समृद्धि ल्याउन काङ्ग्रेस नेता साहको उमेदवारी बिकास र समृद्धिको लागी काङ्ग्रेस नेता साह गरे उमेदवारी दिने निर्णय जनताको भावना अनुरुप बिकास गर्न काङ्ग्रेस नेता साहको उमेदवारी दिने निर्णय काङ्ग्रेसबाट बरियारपटी गाउँपालिकामा पालिका अध्यक्षमा उमेदवारी दिने नेता साहको निर्णय महेश सिंह सिरहा लहान १५ चैत – बाल्यकाल देखी नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट सकृय राजनीति यात्रा सुरु गरेका नेता राज कुमार यादवले आउने स्थानीय निर्वाचनमा परियारपटी गाउँपालिकाको लागी नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्षको लागी आफुले उमेदवारी दिने इच्छा जाहेर गरेका छन्। सिरहाको बरियारपटी गाउँपालिका ५ हरिपुरमा जन्मिनु भएका नेता यादव २०६० साल देखि सिरहा क्याम्पसबाट नेपाल विद्यार्थी संघबाट उनी राजनीति यात्रा सुरु गरेका थिए। २०६२/२०६३ सालको १९ दिने जनआन्दोलनमा काठमाडौंबाट पक्राउ परी थुनामा समेत परेका उनी नेपाली काङ्ग्रेसको मुल पार्टीको बिगतको बर्षमा क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यको जिम्मेवारी समेत समहाल्दै छन्। पालिकामा भएको बिकृती बिसंगती लाई प्रास्त गर्न र निमुखा जनताको भावना अनुरुप काम गर्न आफुले उमेदवारी दिने इच्छा जाहेर गरेका हुन्। आफुले बैधिक राजनीतिको सार्थि रहेको उनले पत्रकार संग इच्छा प्रकट गरेका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्