निवार्न कोषद्वारा १० जना हिंसा प्रभावित महिलालाई व्यवसायी गर्न आर्थिक सहयोग

By Saru Sunar

April 04, 2022

सिराहा लहान २१ चैत – लैङ्गिक हिंसा निवारण कोषद्वारा लहान नगरपालिकाको उप- मेयर सरियार चौधरीको संयोजकत्वमा १० जना हिंसा प्रभावित महिलाहरूलाई व्यापार व्यवसायी गर्न सहयोगको लागी पहिलो लटमा ५ जना र दोस्रो लटमा ५ जना गरी जम्मा १० जना महिलाहरूलाई प्रति व्यक्ति १० हजारको दरले पीडितको नाउँमा आर्थिक सहयोग गरेका छन्। लैङ्गिक हिंसा निवारण कोष कहिले न सकिने कोष हो उक्त कोष पूर्ण रूपमा सेवा प्रदायक रहेको गङ्गा अधिकारीले बताए ।कोषले हिंसा प्रभावित व्यक्तिहरूको हक हितमा काम गर्ने गरेका महिला तथा बालबालिका ज्येष्ठ अपाङ्ग सखाको अधिकारी व्यक्ति अञ्जना साहले जानकारी दिनु भयो।