लहान २४ मा जसपाबाट राम कुमार महतो सम्भावित उम्मेदवार



लहान २४ लाई नमुना समाज बनाउन महतोको उम्मेदवारी दिने निर्णय लहान २४ लाई नमुना वडा बनाउन नेता महतोको उम्मेदवारी दिने निर्णय महेश सिंह सिराहा लहान ७ बैशाख ३० हुने स्थानीय निर्वाचनमा लहान नगरपालिका वडा नम्बर २४ मा अध्यक्ष जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष पदका लागी राम कुमार महतो सम्भावित उम्मेदवार रहनु भएको छ।२०६२/२०६३” सालमा भएको मधेस आन्दोलन बाट राजनीति यात्रा सुरु गरेका युवा आउने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन्। नेता महतो पेसाले इन्जिनियर हुन्। उनी बहु प्रतिभा शालीन युवा मध्ये एक हुन्।समाजमा विकृति विसङ्गतिलाई उन्मुलन गर्न र नमुना समाज निर्माण गर्न आफूले इन्जिनियर पेसा बाट राजनीतिमा लगेको बताए। समाजमा देखिएको फितलो विकास लाई विकास उन्मुख समाज बनाउने उद्देश्यले उनले उम्मेदवारी दिएका हुन्। मधेस आन्दोलन देखि नै राजनीतिमा सक्रिय जिम्मेवारीको भूमिका निर्वाह गर्दै आएका हुन्। वडा अध्यक्षमा भागिन इच्छुक भएका हुन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्