लहान २० र २१ मा माओवादी केन्द्रका पुरानै उम्मेदवार जितको प्रबल सम्भावना



महेश सिंह ‘ लहान नगरपालिका वडा नम्बर २० र २१ मा माओवादी केन्द्रको गढ रहेको छ। पछिल्लो निर्वाचनमा लहान २० बाट गणेश चौधरी र लहान २१ बाट हेमन्त यादवले निर्वाचित भएका थिए।सही नेतृत्वका कारण पछिल्लो निर्वाचनमा विजय भएका थिए। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले पुनः पुरानो उम्मेदवारलाई नै आउने निर्वाचनमा भागिन टिकट सिफारिस गरेका छन्। आउने चुनावमा पनि माओवादी केन्द्रले चुनाव जिते ठहर गरेका छन्। उक्त वालामा जनताले कुशल नेतृत्वलाई प्रोत्साहित गर्ने गरेका छन्। दुवै वडा जनताको चाहना अनुसार पुरानै वडा अध्यक्ष रहिरहोस् उनीहरूको चाहना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्