फिल्म रिलिज अगाबै “ईन्काउन्टर”मा नायक नवराज रावत



काठमाडौं –     यस् भन्दा आगि प्रर्दशन     भएको चलचित्र कमिनामा नायकको भूमिकामा देखिएका      नवराज राउत  एक कान दुईकान मैदान,सलामी,झमेला,परशुरामको साथसाथै करिब चार दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय         गरि सकेका राउत यस पटक फेरी        “ईन्काउन्टर् गल्लि       ”मा देखा परेका छन् । रावतले एउटा साहाराबिहींन गल्लि   -गल्लीमा हिड्ने अनाथ मान्छे कसैको माया पाए पछी जीवन परिवर्तन गर् सकिदो रहेछ भन्ने भूमिकामा देखिएका छन्                        राजन चौलागाईको निर्माण र    एन आर घिमिरेको निर्देशनमा रहेको चलचित्र       “ईन्काउन्टर् गल्लि       ”चैत्र २ अथवा भोलि नै रिलिज हुने तयारीमा रहेको छ      । खुशी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको सो चलचित्रमा नायक गजित     बिष्ट प्रहरी ईनिस्पेक्टरको भूमिकामा देखिने छन् भने स्वेता खडका,राजन चौलागाई,धुर्व कोईरालाको पनि अभिनय देख्न सकिन्छ । गल्लिको अईटम गीतमा भने शुस्मा अधिकारीलाई पनि देख्न सकिन्छ

सोहि फिल्मको यो गित हेर्नुहोस :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्