कुलमानलाई सम्मानको भारी



२ चैत्र
काठमाडौँ । विद्युत प्राधिकरणका महाप्रवन्धक कुलमान घिसिङ सम्मानित भएका छन् ।

नेपाललाई लोडसेडिङबाट मुक्त गरेका घिसिङ एकै पटक तीनओटा अवार्डद्वारा सम्मानित भएका हुन् ।
घिसिङले बेष्ट सीइओ पब्लिक सेक्टर, सीइओ अफ दी एयर र मष्ट पपुलर सीइओ अवार्ड गरि ३ वटा अवार्ड प्राप्त गरेका छन् ।

घिसिङ यसवर्षको सीइओ अफ द एयर घोषित भएका हुन्।

उनी वर्षकै सबैभन्दा पपुलर व्यक्ति भएर अवार्ड जितेका हुन् ।

त्यससँगै उनी दुईओटा अरु अवार्डसबाट समेत सम्मानित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्