अधिकारका लागि कसैलाई रुनु पर्दैन ः महरा



गिरिराज नेपाली
आषाढ ३ , दाङ । नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण वहादुर महराले अव कुनै पनि धर्म , वर्ग , क्षेत्र सम्प्रदाय र लिङ अव अधिकार वाट विमुख नहुने वताएका छन । नेपालको जारी संविधानले सवै जाति वर्ग , क्षेत्र , लिङ र धर्म लाई समान अधिकार दिएकाले अव अधिकारका लागि कसैलाई रुन नपर्ने वताउदै भने‘ अव जनता नै सर्वाेपरी सम्पन्न हुदैछन । ’

ki 2
मुस्लिम मुक्तिमोर्चा नेपाल दाङले शनिवार घोराहीमा आयोजना गरेको मुस्लिम समुदायको रामजामका अवसरमा पारी कार्यकर्ता तथा अन्र्तक्रिया कार्यक्रममा वोल्दै उपप्रधान तथा परराष्ट्रमन्त्री महराले सवै जाति धर्म वरावर पनि मु्स्लिम समुदाय धर्म ईसाई र मुस्लिम जातीहरुले पनि अधिकार पाइसकेकाले अव उनीहरु उक्त अधिकार उपयोग गरी सामाजिक न्याय र सामाजिक पहँुचमा अन्य समुदाय सहर वरोवरी हिंसामा अझै आउन नसकेको वताए । सिहंदरवारको अधिकार जनताको घरघरमा माओवादी केन्द्रले अधिकार प्रत्योजना गरी संघिय संरचनामा अधामार स्थानिय तहको निर्वाचन प्रारम्भ गरेकाले मुस्लिम समुदाय अव अधिकार वाट विमुख होईन । अधिकार लाई सामाजिक विकास संग जोडी सामाजिक न्यायका र समुदायका लागि काम गर्न आग्रह गरे ।
उनले त्यस अवसरमा मुलुक नै स्थानिय तहको निर्वाचनमय वन्दै गईरहेकाले उनले नेकपा माओवादी केन्द्रले जनताको अधिकार लाई घरघरमा पु¥याई रहेकाले अवको जित जनताको जित भएकाले माओवादी केन्द्र लाई भोट दिई जिताउन समेत अपिल गरे । त्यस अवसरमा नेकपा माओवादी केन्दं्रका घोराही उप–महानगरपालिका प्रमुखका प्रत्यासी जीवन गौतम , उप–प्रमुख सीता चौधरी , नेकपा माओवादी केन्द्रका सह–ईन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ र घोराही उप–महानगरपालिका १४ का वडा अध्यक्षका प्रत्यासी शक्तिाराम डाँगी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । मुस्लिम मुक्ति मोचौ नृपाल दाङका अध्यक्ष कुतवुदिम थारुवीको अध्यक्षता एंव उपप्रधान तथा पराराष्ट्रमन्त्री कृष्ण वहादुर महराको प्रमुख आथ्यिताका सम्पन्न कार्यक्तमको सहजीकरण गुलाम रसुलले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्