उदयपुरको ताप्ली गाउँ पालिकाको अध्यक्षमा ढङ्गराज विश्वकर्मा विजयी



२ जेठ, उदयपुर । उदयपुरको ताप्ली गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्‍वकर्माले प्रतिस्पर्धीले नेकपा एमालेका बाबुराम राईलाई ३८ मतले हराउदै निर्वाचित भएका हुन् । विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गर्दा राईले १ हजार ७४९ मत मात्र प्राप्त गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्