बाँके ,खजुरा गाउँ पालिकाको अध्यक्षमा नेकपा ( माओवादी केन्द्र ) का क.डम्बर बि.क. (तुफान) गठबन्धनबाट गाउँ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । विकले १०,७,९० ल्याएका छन् भने नेकपा एमालेका सुमन मल्लले ९,१,३७ मत ल्याएका हुन । १६५३ मतान्तर बिच मल्ल पराजित भएका हुन ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।