अर्घाखाँचीमा दलित महिला सदस्यमा आमा छोरी नै विजयी



अर्घाखाँचीमा दलित महिला सदस्यमा आमा छोरी नै विजयी भएका छन् ।
जिल्लाको मालारानी गाउँपालिका- ३ बाट आमा रेम कला बिक र सोही पालिका- ५ बाट उनकी छोरी अनिता बिक दलित महिला वडा सदस्यमा विजयी भएका हुन । उनीहरू आमा छोरी नै एमालेका उम्मेदवार भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्