कृष्ण नगर वडा नं १० वडाध्यक्षमा काँग्रेसका हरीपाल चतुर्वेदी विजयी



कृष्ण नगर, कपिलवस्तु ज्येष्ठ ५ कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिका वडा नं १० मा नेपाली काँग्रेस निकट उम्मेदवार हरीपाल चतुर्वेदी वडाध्यक्षमा विजयी भएका छन्। राजनीतिमा लागेका चतुर्वेदी राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका चतुर्वेदी अहिलेको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका छन्। उनलाई जीतको बधाई दिन समर्थक तथा कृष्ण नगर का नि वर्तमान नगर प्रमुख रजत प्रताप शाहले समेत उनलाई बधाई दिएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्