लहान नगरपालिकाका लागी मेयरमा चौधरी र उपमेयरमा महतो निर्वाचित



लहान- लहान नगरपालिकामा गठबन्धनको सरकार प्रभाव कारी रहने छ लहानका नवनिर्वाचित महेश प्रसाद चौधरी र उपमेयर राम चलिर महतोले बताए।लहान नगरपालिकामा काङ्ग्रेस,जसपा र माओवादी केन्द्रको गठ बन्धनले स्थानीय तह निर्वाचनको परिणाम सकारात्मक रहेका छन्।लहानमा गठबन्धनले निकै बलियो देखिएका छन्। गठ बन्धनकै सरकार बने स्थानीयहरूमा पहिला देखि नै विश्वस्त व्यापक चर्चा रहेको थियो। लहान मेयरका लागी काङ्ग्रेसका महेश प्रसाद चौधरी र जसपाका राम चलितर महतोले उपमेयर पदका लागी उम्मेदवार बनेका थिए। गठबन्धन र नेकपा एमाले बिच निकै कडा प्रतिस्पर्धा देखिएको थियो।लहानमा अधिकांश ठाउँमा काङ्ग्रेसले निर्वाचित भएका छन्।नेकपा एमाले र जसपा र माओवादी र एकीकृत समाजवादीले निर्वाचित भएका छन्।यी साझा जितले लहानमा नमुना रूप दिन्छ भने जनताको जन अपेक्षा रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्