नगर उप प्रमुख आरती देवी चौधरी द्वारा पदभार ग्रहण



कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर उप प्रमुख आरती देवी चौधरीले आज नगरपालिका पुगेर पदभार ग्रहण गरेकी छन् । आज उहाँ लाई नगरपालिकाका कर्मचारीले उहाँ लाई स्वागत गरेका छन् ।

नगर उप प्रमुख लगायत वडाध्यक्ष तथा सदस्य लाई आज एक कार्यक्रमका बिच नगर प्रमुख शाहले शपथ ग्रहण गराए पछि उप प्रमुखले पदभार ग्रहण गरेकी छन् । आरती देवी चौधरी नेपाली काँग्रेस बाट उप प्रमुख पदमा उम्मेदवारी दिई स्थानीय तह कृष्णनगर मा विजयी भएकी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्