समाचार

इन्टरनेट सेवा प्रदायक कम्पनी WORLDLINK को नयाँ अफर

By Thaha - Online

May 24, 2022

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर र शिवराज नगरपालिका भित्र सञ्चालनमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी WORLDLINK ले   ग्राहक माझ नयाँ अफर प्रस्तुत गरेको  छ ।

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी WORLDLINK ले फ्री जडान – फ्री 5G राउटर – फ्री फाइबर केबल गरी ३ महिना को कर सहित जम्मा रु ३७२९ मा २०० एम.बि.पी.एस SPEED भएको अफर निकालेको छ।

साथै चन्द्रौटा, बहादुर गन्ज र कृष्णनगर छेत्रमा रहेका विद्यार्थी तथा स-साना पसलहरुलेका लागि उनले चाहेको मूल्यमा इन्टरनेट सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने चन्द्रौटाका शाखा प्रमुख मोहमद अरफात आलम ज्यु ले बताउनु भयो। सम्पर्कका लागि ०७६-५४०६०५,  ९८०१९८८१३७, ९८०२३०१६७४ सम्पर्क गर्न कम्पनी ले अनुरोध गरेको छ ।