बझाङ । जय पृथ्वी नगरपालिका स्तरीय माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आज जय पृथ्वी नगरपालिका शिक्षा शाखाको आयोजनामा बालविवाह अनत्यकालाई किशोर किशोरीहरूको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । नगरपालिकाकाको सभा हलमा सञ्चालन भएको कार्यक्रममा नगरपालिका भित्र रहेका सबै माध्यमिक विद्यालयहरू सहभागी रहेका थिए ।
जसमा नारायण माध्यमिक विद्यालय पाण्डु माध्यमिक विद्यालय वाल विकास माध्यमिक विद्यालय भवानी माध्यमिक विद्यालय सुनिपिपल माध्यमिक विद्यालय जालपा माध्यमिक विद्यालय सत्यवादी माध्यमिक विद्यालय निल कट्टी माध्यमिक विद्यालयहरू सहभागी रहेका थिए ।
विद्यालयहरूको वक्तृत्वकलामा एक विद्यालय बाट एक जना छात्र एक छात्र सहभागी रहेका रहनुभएको हो । समाजमा बालविवाह मौलाउँदै गएको र यसको अनतयका लागि विद्यालयका छात्र छात्रालाई जनचेतनामूलक शन्देश दिदै यसलाई न्युनिकरण गर्नुपर्ने नगरपालिका कर्मचारी बिजय रजतले बताए । आज भएको कार्यक्रममा चाैथाे सत्यवादी माध्यमिक विद्यालय बाट अस्मिता सिह तितृय पाण्डु मा वि पडेस अन्तिमा खड्का दितृय बालविकास मावि गाेलाई भुवनि खाति जसमा प्रथम प्रथम स्थान सुनिपिपलचाैर सुवेडा जयन्ती जाेशी हुनुभएको हो ।
बालविवाह विरुद्ध किशोर किशोरीकाे भूमिका विषयमा गरिएको बतृत्वकला प्रतियोगितामा सहभागी जम्मा १३ जना रहनुभएको थियो भने ८ वटा विद्यालय उपस्थिति रहेका थिए । नगरपालिका शिक्षा शाखाकाे आयोजनामा गरिएको वक्तृत्वकला प्रतियोगिताकाे शिक्षा शाखा प्राविधिक सहयाक आयाेजक जयपृथवी नगरपालिका शिक्षा शाखा प्रमुख देवेन्द्र जाेशीले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रमकाे अध्यक्षता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अम्मराज जाेशीकाे अध्यक्षताम सुरु भएको कार्यक्रमका प्रमुख अतिथि अतिथि सामाजिक विकास समिति प्रमुख जनक बहादुर सिह निर्णायकहरुमा ,लालबहादुर थापा खगेन्द्र प्रशाद जाेशी हितराज जाेशी रहनुभएको जय पृथ्वी नगरपालिका छैटौं अधिकृत बिजय रजतले बताए ।
प्रथम दितृय तृतीय र सान्तना हुने विद्यार्थिहरुलाई पुरस्कार सहित किताब कपिले सम्म गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।