नायिका अदिति बुढाथोकी कृ का कारण चर्चामा छिन् । पहिलो फिल्ममै
युवतीहरुको ढुकढुकी अनमोल केसीसँग स्क्रिन शेयर गर्ने मौका पाएकी अदितिलाई भारतीय मिडियाले पनि उतिकै पछ्याउने गर्छ ।
अध्ययनका लागि भारतमा रहँदै आएकी अदितिले भारतबाटै मोडलिङको
सुरुवात गरेकी थिईन् । हाल नेपाल रहेकी अदिति तमिल फिल्ममा पनि खेल्न थालेको कुरा सार्वजनिक भइरहेको छ । बलिउडमा पनि चर्चा कमाउन सफल उनलाई भारतीय मिडियाले सन्नी लियोनीसँग पनि दाँज्ने गरेको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।