अदितिका यी तस्विर, जस्ले तपाइँको होस् उडन सक्छ



नायिका अदिति बुढाथोकी कृ का कारण चर्चामा छिन् । पहिलो फिल्ममै युवतीहरुको ढुकढुकी अनमोल केसीसँग स्क्रिन शेयर गर्ने मौका पाएकी अदितिलाई भारतीय मिडियाले पनि उतिकै पछ्याउने गर्छ ।             अध्ययनका लागि भारतमा रहँदै आएकी अदितिले भारतबाटै मोडलिङको सुरुवात गरेकी थिईन् । हाल नेपाल रहेकी अदिति तमिल फिल्ममा पनि खेल्न थालेको कुरा सार्वजनिक भइरहेको छ । बलिउडमा पनि चर्चा कमाउन सफल उनलाई भारतीय मिडियाले सन्नी लियोनीसँग पनि दाँज्ने गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्