टप फिचर

असफल यात्री 

By Thaha - Online

August 23, 2022

शीर्षक – असफल यात्री 

म बटुवा हु, शन्यू देखि यात्राको आरम्भ सय  सम्म जारी हुनेछ म मेरो प्रतिबिम्ब सङौ एकलै हिड्को छु न कुनै साथी , न कुनै साहयात्री  म आफू , आफ्नै मार्ग, आफ्नै मार्गदर्शक हु मेरा स्वास मेरो यात्राको साथी हुन, मेरा उर्जा मेरो यात्राको साहयात्री हुन, मेरा आत्मबल मेरा उर्जा हुन अनि, मेरा परिकल्पना मेरा बाटो  म मेरै धृढता मेरा आत्मबल हुन, मेरै जिवन, मेरो खोज हो , म खोजकर्ता हु,  म मेरो जिवनरुपी रथको, सारथि हु, म सफलताको चुचुरोमा पुग्न आटेको, असफल यात्री हु।।।।।

पुग्ने चुचुरो हैन गुडने पाइला सानो भएको हो तर मनसाय र मनोबल ठुलो नै थियोे  मेरा सोच, मेरा परिकल्पना, मेरा लक्ष्य, मेरा सफलता, मेरै अगाडि देखिरहेको थिए, निदाउने आँखा हैन जगाउने रात भन्दा, पुर्याउने बाटा सहज भएका हुन, असफल प्रयास अनि असहज पाइला हुन पुगे मैले पुगे सम्माको संघर्श गरेकै हो, मेरै घरको ताखको दियो मैले निभाएको हु,  म सफलताको चुचुरोमा पुग्न आटेको,  असफल यात्री हु।।।। लेखक :- युवराज गुप्ता ( बैरागी ) ठेगाना :- बुद्धभुमि  नगरपालिका वडा नं :- १० पिपरहावा