भाग पुर्याउन फुटाइयो मन्त्रालय



सैघाली खबर
काठमाडौं,३ चैत्र

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २१ पुर्याएको छ । सरकारले खानेपानी तथा सहरी विकास मन्त्रालयलाई फुटाएर खानेपानी र सहरी विकास मन्त्रालय गरी दुईवटा बनाएको छ ।

श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालयलाई फुटाएर श्रम मन्त्रालय र रोजगार मन्त्रालय बनाइएको छ ।शिक्षा, युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइउको छ ।समानन्य प्रशासन मन्त्री लालबाबु पण्डितले पार्टीलाई भागवण्डा पुर्याउन मन्त्रालय संख्या बढाइएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्