यस्तो छ डान्स प्लसको सेकेन्ण रनरअप डान्स ग्रुपमा सारा सिर्पालीद्धारा अभिनित म्युजीक भिडीयो[भिडियो सहित]



ईण्डीयन टिभी स्टार प्लसमा सन्चालन भएको डान्स प्लसको सेकेन्ण रनरअप डान्स ग्रुप “वाईल्ड रिपर्स” र सारा सिर्पालीले अभिनय गरेको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।

”तिमि हास्दा डिम्पल पर्छ” बोलको रोमान्टिक गीतमा राम बज्यू तामांगको स्वर सुन्न सकिन्छ ।

सार्बजनिक भएको गीतमा दिपक भट्टराई ” निश्चल”को शब्द रचना र हरि लम्सालको संगीत रहेको छ ।

भिडियो लाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन अनि अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

गीतलाई बुढासुब्बा म्युजीक कम्पनिले बजार ब्यबस्थापन गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्