Background of international currency notes.

आर्थिक

यस्तो छ आजको विनिमय दर

By Thaha - Online

December 15, 2022

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि डलरको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४पैसा तोकेको छ। बिहीबार लागि विदेशी मुद्राको विनिमयदर तोकेको बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

बैंकले युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा तोकेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा तोकेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।