गतसाता कैलालीको घोडाघोडीमा जंगली बर्बर र अमानवीय घटना भयो । एउटी निर्दोष युवतीमाथी बोक्सीको आरोप लगाएर लगातार ६ घण्टासम्म कुटपीट गरियो । जुन विषय अन्तराष्टिय चासोको विषय बन्यो । कुटपीट गर्ने भोले बाबा भनिने रामबहादुर चौधरी हाल कैलालीको कारागारमा छन । घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीलाईपनि उक्त घटनामा मुकदर्शक बनेको आरोप लाग्यो र अज्ञात समुहद्धारा उनीमाथी आक्रमण समेत भयो । यही घटनालाई लिएर एकजना कलाकारले गीत बनाएर गाए, धेरैलाई सचेत गराँउदै महिला अधिकारबारे धेरैलाई जानकारी दिएका छन । हेर्नुहोस भिडियो ।
https://www.facebook.com/304923346536001/videos/618126545215678/?t=15

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।