टप फिचर

राष्ट्रिय मुस्लिम मदरसा सङ्गठन नेपाल द्वारा शब-ए-बारातको शुभकामना

By Thaha - Online

March 07, 2023

कपिलवस्तु । राष्ट्रिय मुस्लिम मदरसा सङ्गठन नेपाल द्वारा शब-ए-बारातको शुभकामना दिएको छ l मुस्लिम हरूको चाडपर्व शब-ए-बारात को अवसरमा मुस्लिम समुदाय लगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ ।

इबादत,रहमत,मगफिरतको रात्रि शब -ए-बारात पर्वमा अल्लाहले सबैलाई माफ गरुन् भन्ने भावका साथ पर्व मनाइने गरिएको राष्ट्रीय मुस्लिम मदरसा सङ्गठन, नेपालका संरक्षक अकरम पठानले जानकारी दिए।