टप फिचर

मन्त्रिपरिषद्को बैठक जारी

By Thaha - Online

May 28, 2023

काठमाडौं। मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

जारी बैठकमा सोमबार सार्वजनिक हुने बजेटका प्राथमिकता र बुधबारदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगायतको विषयमा छलफल हुँदैछ। त्यस्तै गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक बिदालगायत विषयमा पनि छलफल हुने बताइएको छ।